Call us today +977-1-4475783 / 9851241622

News/Media

रिटर्नी माइग्रेन्ट नेपालको बाग्लुङ जिल्ला सम्मेलन सम्पन्न।

रिटर्नी माइग्रेन्ट नेपालको बाग्लुङ जिल्ला सम्मेलन सम्पन्न।

ऋषि बस्याल, बाग्लुङ - शनिबार, चैत्र १६, २०७५।

प्रबासबाट आर्जित सिप, ज्ञान र पूजी स्वदेशको लागि भन्ने मुल नारालाई आत्मसाथ गर्दै बैदेशिक रोजगारीबाट फर्किएका सम्पूर्ण नेपालीहरुलाई आफ्नो हकहित र अधिकारका लागि एकजुट गराउने हेतुले रिटर्नी माइग्रेन्ट नेपाल बाग्लुङको प्रथम जिल्ला सम्मेलन गरेको छ ।

Read more
सहुलियतपूर्ण कर्जा पाउनै झञ्झट

सहुलियतपूर्ण कर्जा पाउनै झञ्झट

सविता शर्मा 

काठमाडौंँ, चैत १५ गते । युवालाई स्वरोजगार र व्यवसायी बनाउन ल्याइएको सहुलियतपूर्ण कर्जा लक्षित वर्गले पाउन सकेका छैनन् । सो कर्जा कार्यान्वयन गर्न सात महिना अगाडि कार्यविधि जारी गरिएको भए पनि अनेक बहानामा बैङ्कहरूले कर्जा दिन मानिरहेका छैनन् । 
अर्थ मन्त्रालयले गत भदौमा

Read more
राष्ट्रिय युवा परिषद्को अायोजनामा युवा उधमी अन्तक्रिया कार्यक्रम सम्पन्न

राष्ट्रिय युवा परिषद्को अायोजनामा युवा उधमी अन्तक्रिया कार्यक्रम सम्पन्न

 

राष्ट्रिय युवा परिषद्को अायोजनामा युवा उधमी अन्तक्रिया कार्यक्रम सम्पन्न  भएको छ |

परिषदको  सभा हलमा चैत्र १२ गते सम्पन्न भएको उक्त कार्यक्रममा राष्ट्रिय युवा परिषद् का कार्यकारी उपाध्यक्ष माधव ढुंगेल, NMB Bank को अध

Read more
विदेशबाट फर्केकहरुको संस्थाको कास्की सम्मेलन पोखरामा सम्पन्न

विदेशबाट फर्केकहरुको संस्थाको कास्की सम्मेलन पोखरामा सम्पन्न

 वैदेशिक रोजगार बाट फर्किएका नेपालीहरुको संस्था रिटर्नी माइग्रेन्ट नेपालको कास्की जिल्ला सम्मेलन पौष २३ मा सम्पन्न भएको छ ।

गण्डकी प्रदेशकि सामाजिक बिकास मन्त्री नरदेवी पुनको प्रमुख आतिथ्य तामा जिल्ला समन्वय समितिको सभा हलमा उक्त कार्यक्रम आयोजना भएको हो । वैदेशिक रोजगार बाट फर्केर कास्की ज

Read more
“सरकारले बैदेशिक रोजगारीबाट फर्किएका युवाहरूलाई वेवास्ता गर्यो ”

“सरकारले बैदेशिक रोजगारीबाट फर्किएका युवाहरूलाई वेवास्ता गर्यो ”

काठमाडौं – माघ २२
बैदेशिक रोजगारीबाट फर्किएका युवाहरु लाई सरकारले चासो नदिएको रिटर्नी माइग्रेन्ट नेपाल संस्थाका अध्यक्ष उत्तम अधिकारीले आरोप लगाएका छन ।

चालू आर्थिक वर्षको बजेटमा बैदेशिक रोजगारबाट फर्किएकालाई व्यवसाय सञ्चालनका लागि १०

Read more
विदेशबाट फर्केकाहरु भन्छन् : हाम्रो सीप र पूँजी उपयोग होस्

विदेशबाट फर्केकाहरु भन्छन् : हाम्रो सीप र पूँजी उपयोग होस्

६ पुस, बुटवल । वैदेशिक रोजगारीबाट फर्किएका नेपालीले आफूहरुले विदेशमा सिकेको सीप, कमाएको पूँजी र अनुभवको सदुपयोग हुने कार्यक्रम ल्याउन प्रदेश सरकारलाई आग्रह गरेका छन् ।

विदेशमा काम गरेर फर्केकाहरुको संस्था रिटर्नी माइग्रेन्ट नेपाल प्रदेश ५ ले केन्द्र सरकारले जस्तै प्रदेश सरकारले पनि प्रदेशको व

Read more