Call us today +977-1-4475783 / 9851241622

News/Media

आरएमएन झापाको सहकार्यमा "समृद्धिका लागि युवा स्वरोजगार" अन्तरक्रिया सम्पन्न

आरएमएन झापाको सहकार्यमा "समृद्धिका लागि युवा स्वरोजगार" अन्तरक्रिया सम्पन्न

श्रावण २०, बिर्तामोड  ।   झापाको बिर्तामोडमा समद्वीका लागि युवा स्वरोजगार अन्तरक्रिया कार्यक्रम शनिवार सम्पन्न भएको छ । प्रवासबाट आर्जित सिप, ज्ञान , र पूँजी स्वदेशका लागि भन्ने नाराका साथ जिल्ला समन्वय समिति झापा , रिटर्नी माईगेन्ट  नेपाल जिल्ला समिति  झापा  , विराट सामूदायिक  अध्ययन केन

Read more
विदेशबाट फर्केका १ हजारलाई बर्षदिन भित्र ऋण दिने एनएमवि बैकको घोषणा, सहमतिपत्रमा हस्ताक्षर

विदेशबाट फर्केका १ हजारलाई बर्षदिन भित्र ऋण दिने एनएमवि बैकको घोषणा, सहमतिपत्रमा हस्ताक्षर

काठमाडौंबैशाख २४- 

नीजि क्षेत्रको वाणिज्य बैंक एनएमबी बैंकले बैदेशिक रोजगारबाट फर्केका १ हजार व्यक्तिलाई बर्षदिन भित्रमा १ अर्व ऋण लगानी गर्ने घोषणा गरेको छ । राजधानीमा आयोजित एक कार्यक्रममा सो समझदारी पत्रमा बैक, राष्ट्रिय युवा परिषद तथा रिटर्नी माइग्रेण्ट नेपालबीच ह

Read more
रिटर्नी माइग्रेंट नेपालको पहिलो साधारण सभा,नया नेतृत्व र पार गर्न पर्ने गौंडाहरु

रिटर्नी माइग्रेंट नेपालको पहिलो साधारण सभा,नया नेतृत्व र पार गर्न पर्ने गौंडाहरु

काशिराम ढुंगाना

२०७४ को अन्त्य संगै गरिएको बैदेशिक रोजगार बाट फर्केका केहि अगुवाहरुले गरेको परिकल्पनाले छलफल, अभियान र रिटर्नी माइग्रेंट नेपाल नामक संस्थाको रुप लिदै यहाँ सम्म आईपुग्दा संस्थाले यहि बैसाख १५ र १६ गते गण्डकी प्रदेशको पोखरामा आफ्नो प्

Read more
आरएमएनको प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, अधिकारीको नेतृत्वमा ३५ सदस्यीय कायसमिति सर्वसम्मत निर्वाचित

आरएमएनको प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, अधिकारीको नेतृत्वमा ३५ सदस्यीय कायसमिति सर्वसम्मत निर्वाचित

ऋषि बस्याल

पोखरा ,  १५ बैशाख

वैदेशिक रोजगार बाट फर्केका नेपालीहरुको संस्था रिटर्नी माइग्रेन्ट नेपालको अधिबेशन पोखरामा सम्पन्न भएको छ । सोमबार जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न भएको अधिबेशनले उत्तम अधिकारीको नेतृत्वमा सर्वसम्मत रूपमा ३५ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । तदर्थ स

Read more
विदेशबाट फर्केका युवाहरुको संस्था आरएमएनको सम्मेलन सन्धिखर्कमा

विदेशबाट फर्केका युवाहरुको संस्था आरएमएनको सम्मेलन सन्धिखर्कमा

घनश्याम पौडेल/हिन्दुखबर
अर्घाखाँची, ९ चैत । प्रवासबाट आर्जित सीप, ज्ञान र पुँजि स्वदेशका लागि बैदेशिक रोजगारबाट फर्किएका नेपालीहरूको संस्था भन्ने मुल नाराका साथ सुरु भएको रिटर्नी माईग्रेट नेपाल अर्घाखाँचीको प्रथम जिल्ला सम्मेलनमा विदेशबाट फर्किएकाले अव नजाने बताए ।

सम्मेलनक

Read more
आरएमएन नवलपरासीको भेलाद्वारा १५ सदस्यीय समिति सर्बसम्मत चयन

आरएमएन नवलपरासीको भेलाद्वारा १५ सदस्यीय समिति सर्बसम्मत चयन

बनकट्टी – रिर्टनी माइगे्रन्ट नेपालको प्रथम नवलपरासी भेलाले १५ सदस्यीय नवलपरासी जिल्ला कार्यसमिति चयन गरेको छ । शहिद बिष्णु प्रसाद पाण्डे स्मृति प्रतिस्ठान सुनवल ५ बनकट्टिमा भएको नवलपरासी जिल्ला पहिलो भेलाले लेखनाथ न्यौपानेको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

Read more
लामो समयपछि घर फर्किनेले परिवारलाई ल्याईदिने कोशेली जफत नगर

लामो समयपछि घर फर्किनेले परिवारलाई ल्याईदिने कोशेली जफत नगर

विदेशबाट फर्किनेहरुले ल्याएको सरसामानमा कडाई गर्दै कर असुल्ने नाममा गरिएको कामप्रति बैदेशिक रोजगारबाट फर्केकाहरुको संस्था रिटर्नी माईग्रेण्ट नेपालले खेद प्रकट गरेको छ । संस्थाका अध्यक्ष उत्तम अधिकारीले विज्ञप्ती प्रकाशित गर्दै बैदेशिक रोजगारबाट छुट्टी मनाउन मुलुक फर्केका नेपाली नागरिकमाथि व

Read more
सहुलियत कर्जावारे सरोकारवालासंग छलफल

सहुलियत कर्जावारे सरोकारवालासंग छलफल

धुर्बराज पौडेलको फेसबुकबाट 
 मिति २०७५ मंसीर २४ गते राष्ट्रिय युवा परिषदको पहलमा आज युवा तथा खेलकुद मन्त्रालयको सभाहलमा सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि २०७५ का विशेषता र यसको प्रभावकारी कार्यान्वयनका सम्बन्धमा युवा उद्यमीहरुका गुनासाहरुलाई सम्बोधन र सहजत

Read more
बैदेशिक रोजगारबाट फर्किएकाहरु संजाल विस्तार गर्दै, गण्डकी प्रदेशको सम्मेलन सम्पन्न

बैदेशिक रोजगारबाट फर्किएकाहरु संजाल विस्तार गर्दै, गण्डकी प्रदेशको सम्मेलन सम्पन्न

बैदेशिक रोजगारबाट फर्किएकाहरु संजाल विस्तार गर्दै, गण्डकी प्रदेशको सम्मेलन सम्पन्न

 

बैदेशिक रोजगार बाट फर्केका नेपालीहरुको संस्था "रिटर्नी माइग्रेन्ट नेपाल"ले देशैभर संजाल विस्तार गर्ने क्रमलाई तिब्रता दिएको छ | स्वदेश फर्किएका पूर्व प्रवासी श्रमिकहरुलाई राज्यको नीति, योजना र कार्

Read more
कंचनपुर जिल्ला सम्मेलन सम्पन्न

कंचनपुर जिल्ला सम्मेलन सम्पन्न

२०७५ साल मंसिर २९ गतेका दिन रिटनी माईग्रेट नेपाल सुदूरपस्चिम प्रदेस कंचनपुर जिल्ला स्तरीय सम्मलेन  उद्योग पर्यटन तथा बन वातावरण राज्य मन्त्री माननिय प्रकास रावल को प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ | ,

 कार्यक्रममा RMN सुदुरपस्चीम प्रदेस अध्यक्ष चेत बहादुर थापा ‘चेतन’ बिशेष अतिथि रहेका थिए

Read more
श्रम सहचारी अधिकारीसंग  रिटर्नी माइग्रेन्ट नेपालको  छलफल

श्रम सहचारी अधिकारीसंग रिटर्नी माइग्रेन्ट नेपालको छलफल

रामकृष्ण घिमिरे - साउदी अरबका लागि श्रम सहचारी अम्बिका अधिकारी र रिटर्नी माइग्रेन्ट नेपालका पदाधिकारीहरु बिच छलफल सम्पन्न भएको छ । छलफल कार्तिक कार्तिक २८ गते बुधबार संस्थाको केन्द्रीय कार्यालय चाबाहिल मा भएको थियो।

श्रम सहचारी अम्बिका अधिकारी ले छलफल मा साउदी अरबमा नेपाली श्रमिकहरु को अवस्था,

Read more
सुदुरपश्चिम प्रदेश सम्मेलन सम्पन्न

सुदुरपश्चिम प्रदेश सम्मेलन सम्पन्न

२०७५ साल असोज ६ गतेका दिन वैदेशिक रोजगार बाट फर्किएका नेपालीहरुको संस्था "रिटर्नी माइग्रेन्ट नेपाल" Returnee Migrant Nepal को सुदूरपस्चिम प्रदेस सम्मेलन अत्यन्तै सकारात्मक उत्साहका साथ सम्पन्न भएको छ ।

कार्यक्रममा प्रदेशका सामाजिक बिकास मन्त्री माननीय कृष्णराज सुबेदी ज्युको प्रमुख अथित्यता रह्यो । कैल

Read more