Call us today +977-1-4475783 / 9851241622

कंचनपुर जिल्ला सम्मेलन सम्पन्न

२०७५ साल मंसिर २९ गतेका दिन रिटनी माईग्रेट नेपाल सुदूरपस्चिम प्रदेस कंचनपुर जिल्ला स्तरीय सम्मलेन  उद्योग पर्यटन तथा बन वातावरण राज्य मन्त्री माननिय प्रकास रावल को प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ | ,

 कार्यक्रममा RMN सुदुरपस्चीम प्रदेस अध्यक्ष चेत बहादुर थापा ‘चेतन’ बिशेष अतिथि रहेका थिए भने   RMN प्रदेस महासचिव शिवराज जैसी , सचिव हरिस भण्डारी, कोषाध्यक्ष अर्जुन बानियाँ सुप नेपाली समाज अन्तराष्ट्रीय समन्य समिती महासचिव अमृत शाही , कृषि ज्ञान केन्द्र महेन्द्रनगरका हरिस सिंह बिस्ट बिभिन्न संघ संस्थाको प्रतिनिधी अतिथि रहेका थिए |

पत्रकार ,खेलाडी बैदेशिक रोजगार बाट फिर्ता हुनु भएका कंन्चनपुर बासीहरुको बाक्लो उपस्थितीमा रिटनी माईग्रेट नेपाल कंचनपुर जिल्ला सम्मेलन भब्य र सभ्य रुपमा सम्पन्न भयो |कार्यक्रमका सभापति RMN प्रदेस उपाध्यक्ष पदम बिस्ट रहेका थिए । सम्मेलनले संस्थाको कंचनपुर जिल्ला कार्यसमिति गठन गर्यो ।

रिटनी माईग्रेट नेपाल कंन्चनपुर जिल्ला कार्यसमिती पदाधिकारीहरु:

 अध्यक्ष - कर्ण ब चन्द उपाध्यक्ष- धीरेन्द्र ब पाल महासचिव- लोकेन्द्र प्रसाद जोसी सचिव - दमन चन्द कोषाध्यक्ष - सुमन कुवर सदस्य-सुरेस खड्का सदस्य-यज्ञराज भट्ट सदस्य-रामदत्त भट्ट सदस्य-रतन खड्का सदस्य-रमेस कुमाल सद्सय-परशु राम चौधरी सदस्य-रमेस प्र भट्ट सदस्य-जय ब बिस्ट सद्सय-देवकी कुवर सदस्य- तारादत्त जोसी