Call us today +977-1-4475783 / 9851241622

Notices

Aug 05

सहुलियत कर्जा कार्यान्वनको जटिलता र कार्यविधि संसोधन बिषयक अन्तरक्रिया

काठमाडौं

सहुलियत कर्जा कार्यान्वयनका जटिलता र कार्यविधि संसोधनको अवस्था बारे राष्ट्रिय युवा परिषद र रिटर्नी माइग्रेन्ट नेपालको सहकार्यमा युवा तथा खेलकुद मन्त्रालयको सभा हलमा सरोकारवाला निकाय र लक्षित समुहका प्रतिनिधी बीच अन्तरक्रिया कार्यक्रम  मिति: २०७६/४/२३ समय: ११ बजे   

Apr 24

प्रथम राष्ट्रिय सम्मेलन

१२

रिटर्नी माइग्रेन्ट नेपालको प्रथम राष्ट्रिय सम्मेलन देहाय बमोजिम हुन गैरहेकोले सम्बन्धित सम्पूर्णमा सुचित गर्दछौं  मिति: २०७६ बैशाख १५ र १६  स्थान: पोखरा सभा गृह, पोखरा  समय: बिहान १० बजे बाट 

Apr 04

रुपन्देही जिल्ला सम्मेलन

बुटवल

रिटर्नी माइग्रेन्ट नेपालको रुपन्देही जिल्ला सम्मेलन निम्नानुसार हुने भएकाले बैदेशिक रोजगारबाट स्वदेश फर्किएर रुपन्देहीमा बसोबास गर्नुहुने सबैमा सहभागिताका लागि अनुरोध गरिन्छ   मिति: २०७५ चैत्र २३ शनिवार समय: बिहान ११ बजे स्थान: नेपाल परिवार नियोजन संघको सभाहल , हाटबजार, बुटवल

Feb 24

अर्घाखाँची जिल्ला सम्मेलन

रिटर्नी माइग्रेन्ट नेपाल अर्घाखाँची जिल्लाको जिल्ला स्तरीय सम्मेलनचाडै हुन गइरहेकोले सम्पर्क गर्नुहोला बशन्त के.सी. ९८६७०२७६५७ 

Feb 24

प्रदेश २ को सम्मेलन

Test

रिटर्नी माइग्रेन्ट नेपाल प्रदेश नम्वर २ को प्रदेश स्तरीय सम्मेलन बारा जिल्लाको निजगढ स्थित उध्योग बाणिज्य संघ निजगढ साखाको सभा हलमा निम्न अनुसार हुन गइरहेको छ  मिति: २०७५ चैत्र १ गते, शनिवार  स्थान: उध्योग बाणिज्य संघ निजगढ साखाको सभा हल समय: बिहान १० बजेबाट  सम्पर्क: रामकृष्ण घिमिरे ९८५१२ ४०९५१ 

Feb 06

रिटर्नी माइग्रेंट नेपाल" नामक संस्था

रिटर्नी माइग्रेंट नेपाल" नामक संस्था

"रिटर्नी माइग्रेंट नेपाल" नामक संस्था वैदेशिक रोजगार बाट फर्केका सम्पूर्ण नेपालीको हितलाई सर्वोपरी मानी उनीहरु स्वदेश फर्के पछाडी न अल्मलीइ कन आफुलाई पूनर्स्थापना गर्नका साथै आफुले आर्जन गरेको सीप र लगानी खेर जान नदीई आफ्नो र देशको समृद्धि र बिकासमा उपयोग होस् भन्ने हेतुले यस संस्थाको स्थापना भएको हो |  संख्यात्मक रुपमा पनि ओजिलो र बिकास निर्माणमा प्राविधिक ज्ञान, शिप, व्यवसायिक अनुभव तथा धेरथोर लगानीयोग्य पूंजी हासिल गरेर स्वदेश फर्किएका पूर्व प्रवासी नेपालीहरुको ठूलो समूह राज्यबाट चिना...