Call us today +977-1-4475783 / 9851241622

Events

Feb 06

"राष्ट्रिय सीप परिक्षण समिति"

"राष्ट्रिय सीप परिक्षण समिति"

हामी संगको परामर्श पश्चात् हाम्रो अनुरोधलाई समेत स्वीकार गर्दै "राष्ट्रिय सीप परिक्षण समिति"ले वैदेशिक रोजगारबाट फर्केकालाइ निशुल्क स्किल टेस्ट गराइ प्रमाणपत्र प्रदान गर्ने कार्यको आवेदन फारम बुझाउने म्याद थप गरि पौष मसान्तसम्म कायम गरेको छ । अन्यथा आज नै अन्तिम दिन थियो । अब यश कार्यमा तोकिएको २० वटा सीप भित्र पर्ने हाम्रा सदस्य साथीहरुलाइ छिट्टै फारम बुझाउन सुसूचित गराऔं । धन्यवाद ।